Uncategorized

मेरी आमा

आमालाइ थाहा छैन येा सामाजिक सञ्जाल भन्या,
मेलापाता,
घाँस दाउरा,
बनपाखा ,
पानि पधेरेा,
गाँइ गेाठ,
गर्दा-गर्दै राम्रेेासँग अक्षर पनि चिन्न पाइन्न
र पनि संसार चिनाइन मलाइ |
आफ्ना लागि जिउनु पर्छ भनेर कहिल्यै जानिन्न मेरि आमाले
सन्तानकै रेखदेख मै जुनि काट्दै छिन् मेरी आमा
म ढुङ्गामा देउता कहिल्यै देख्दिन
आमाकेा पटपटि फुटेका पाइताला देख्छु
अनि
तावाकेा आधा टुक्रा रेाटि पनि हाम्रै लागि छुट्टाउने मेरी आमालाइ
ति पत्थरसँग
दाजेर आमाकेा महानता घटाउने अधिकार छैन मसँग |
म म भएर महान छैन
तिम्रेा छेारेा, तिम्रेा सन्तान भएर महान छु ।
तिमि लाखैासाल जिउनु आमा ।

Leave a comment